हमासले इजरायललाई बुझायो विपिन जोशीको शव – Kanika Khabar
Tuesday, August 18Nepali News Portal

हमासले इजरायललाई बुझायो विपिन जोशीको शव

    मा प्रकाशित

एजेन्सी । हमासले गाजामा बन्धक बनाइएका नेपाली विपिन जोशीको शव इजरायललाई बुझाएकाे छ।

सोमबार हमासले रेड क्रसमार्फत विपिनसहित गुए इलौज, योसी शराबी र ड्यानियल पेरेजका शवहरू इजरायललाई बुझाएकाे हाे।

इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा शव बुझाइएकाे इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गरेका हुन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्