थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २३, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार आज शुक्रबार नेपालमा थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । नेपालमा कुल कोरोना सङ्क्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्