थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Tuesday, March 2Nepali News Portal

थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि


    मा प्रकाशित

कनिका खबर
साउन २३, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार आज शुक्रबार नेपालमा थप ४ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । नेपालमा कुल कोरोना सङ्क्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्