मा प्रकाशित
कनिका खबर
साउन २३, कानठमाडौँ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने ७० पुगेको छ ।