उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि – Kanika Khabar
Thursday, September 29Nepali News Portal

उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २३, कानठमाडौँ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने ७० पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्