गायक प्रेमराजा महत दम्पती कोरोना सङ्क्रमित – Kanika Khabar
Monday, March 17Nepali News Portal

गायक प्रेमराजा महत दम्पती कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना भाइरस पुष्टि भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महतलाई कोरोना सङ्क्रमण भएको हो ।
लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै सङ्क्रमित भएको जानकारी दिएका हुन् । उनी अहिले आफ्नै घरको एउटा एउटा कोठामा आइसोलेसनमा बसेको पनि महतले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्