गायक प्रेमराजा महत दम्पती कोरोना सङ्क्रमित – Kanika Khabar
Monday, March 1Nepali News Portal

गायक प्रेमराजा महत दम्पती कोरोना सङ्क्रमित


    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना भाइरस पुष्टि भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महतलाई कोरोना सङ्क्रमण भएको हो ।
लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै सङ्क्रमित भएको जानकारी दिएका हुन् । उनी अहिले आफ्नै घरको एउटा एउटा कोठामा आइसोलेसनमा बसेको पनि महतले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्