समुदायमा सङ्क्रमण फैलिन थालेपछि नुवाकोट प्रशासनको निषेधाज्ञा – Kanika Khabar
Thursday, March 20Nepali News Portal

समुदायमा सङ्क्रमण फैलिन थालेपछि नुवाकोट प्रशासनको निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
साउन २४, नुवाकोट ।
समुदायमै कोरोना भाइरसको संक्रमण हुन थालेपछि नुवाकोटमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले हिँडडुलमा समेत प्रतिवन्ध लगाउँदै निषेधाज्ञा जारी गरेको हो । विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ जना निको भई घर फर्किसकेका छन् भने बाँकी अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । आजदेखि लागू हुनेगरी भदौ ३ गते राति १२ बजेसम्म १० दिनका लागि नुवाकोटका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्