रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले राजीनामा दिदै – Kanika Khabar
Monday, January 19Nepali News Portal

रास्वपाबाट चुनाव लड्न सञ्चारमन्त्री खरेलले राजीनामा दिदै

    मा प्रकाशित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् ।

रास्वपाबाट प्रतिनिधि सभामा ललितपुर-२ बाट चुनाव लड्ने निश्चित भएपछि उनले मन्त्रीबाट राजीनामा दिन लागेका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिदै छन् । त्यसपछि आजै उनले पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्