सेती प्रादेशिकमा अस्पतालमा परीक्षण भएकामा थप ७ जनामा कोरोना पुष्टि – Kanika Khabar
Friday, March 5Nepali News Portal

सेती प्रादेशिकमा अस्पतालमा परीक्षण भएकामा थप ७ जनामा कोरोना पुष्टि


    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
पछिल्लो अद्यावधिक अनु्सार सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

आज शनिबार गरिएको परीक्षणमा ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमा कंचनपुरका ३ पुरुष र कैलालीका ४ पुरुष रहेका छन्

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्