सेती प्रादेशिकमा अस्पतालमा परीक्षण भएकामा थप ७ जनामा कोरोना पुष्टि – Kanika Khabar
Saturday, July 19Nepali News Portal

सेती प्रादेशिकमा अस्पतालमा परीक्षण भएकामा थप ७ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
पछिल्लो अद्यावधिक अनु्सार सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

आज शनिबार गरिएको परीक्षणमा ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमा कंचनपुरका ३ पुरुष र कैलालीका ४ पुरुष रहेका छन्

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्