थप ३ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो – Kanika Khabar
Monday, April 21Nepali News Portal

थप ३ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
नेपालमा आज शनिबार कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  मृत्यु हुनेमा पर्सा छप्कैयाका ७४ वर्षीय एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोखा– ६ की ४१ वर्षीया महिला रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्