थप ३ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो – Kanika Khabar
Monday, April 22Nepali News Portal

थप ३ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन २४, दाङ ।
नेपालमा आज शनिबार कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  मृत्यु हुनेमा पर्सा छप्कैयाका ७४ वर्षीय एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोखा– ६ की ४१ वर्षीया महिला रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्