६ महिने शिशुसहित कर्णालीमा थप ९ जनामा कोरोना पुष्टि – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

६ महिने शिशुसहित कर्णालीमा थप ९ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २५, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमध्ये ६ महिने शिशु सहित ५ पुरुष र ४ जना महिला रहेका छन् ।

प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरुमा सुर्खेतका २ जना, दैलेखका १ जना, जुम्लाका ४ जना र कालीकोट २ जना छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्