नेपालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु – Kanika Khabar
Wednesday, May 25Nepali News Portal

नेपालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २५, बाँके ।
नेपालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेका बाँकेका रहेका छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा नं. २ की ७० वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्