मा प्रकाशित
कनिका खबर
साउन २५, बाँके ।
नेपालमा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेका बाँकेका रहेका छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका वडा नं. २ की ७० वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको हो ।