नेपालमा थप १ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ८० पुग्यो – Kanika Khabar
Thursday, May 19Nepali News Portal

नेपालमा थप १ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ८० पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
नेपालमा कोरोना भाइरु सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत कोरोना संक्रमित ६० वर्षे पुरुषको मृत्यु भएको हो । आईसीयूमा उपचाररत विदेह नगरपालिका–८ का उनको गएराति मृत्यु भएको जनाइएको छ ।

१८ दिन अघि अस्पताल भर्ना भएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनी क्षयरोग पीडित थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्