नेपालमा थप १ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ८० पुग्यो – Kanika Khabar
Friday, February 14Nepali News Portal

नेपालमा थप १ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ८० पुग्यो

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
नेपालमा कोरोना भाइरु सङ्क्रमणबाट थप १ जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत कोरोना संक्रमित ६० वर्षे पुरुषको मृत्यु भएको हो । आईसीयूमा उपचाररत विदेह नगरपालिका–८ का उनको गएराति मृत्यु भएको जनाइएको छ ।

१८ दिन अघि अस्पताल भर्ना भएका उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनी क्षयरोग पीडित थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्