आज सुनको मुल्य ६ हजार २ सयले घट्यो – Kanika Khabar
Thursday, May 19Nepali News Portal

आज सुनको मुल्य ६ हजार २ सयले घट्यो

    मा प्रकाशित

कनिका खबर
साउन २८, दाङ ।
आज सुनको मुल्यमा गिरावट आएको छ । आज ६ हजार २ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्