मा प्रकाशित
कनिका खबर
साउन २८, दाङ ।
आज सुनको मुल्यमा गिरावट आएको छ । आज ६ हजार २ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।