काठमाडौँ उपत्यकामा थप १३९ जनामा कोरोना पुष्टि – Kanika Khabar
Sunday, July 14Nepali News Portal

काठमाडौँ उपत्यकामा थप १३९ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २८, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९, ललितपुरका २१ र भक्तपुरमा ९ जना गरी १३९ जना संक्रमित थपिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्