मा प्रकाशित
कनिका खबर
साउन २८, काठमाडौँ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९, ललितपुरका २१ र भक्तपुरमा ९ जना गरी १३९ जना संक्रमित थपिएका छन् ।