सिन्धुपालचोकमा पहिरो : १३ घर पुरिए, पाँच घरका परिवार सम्पर्कबिहीन – Kanika Khabar
Thursday, June 19Nepali News Portal

सिन्धुपालचोकमा पहिरो : १३ घर पुरिए, पाँच घरका परिवार सम्पर्कबिहीन

    मा प्रकाशित

कनिका खबर
साउन ३०, सिन्धुपाल्चोक ।


सिन्धुपाल्चोेको लिदीमा पहिरो जाँदा १३ वटा घर पुरिएको छन् भने ५ घर परिवारका सदस्य सम्पर्कबिहीन भएका छन् । जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका हुन् ।
आज शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् ।
१५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्