मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ । कुनै प्राविधिक समस्या नपरे आर्ज नतिजा सार्वजनिक हुने छ ।
अहिले बेलुका ५ बजेपछिलाई बोर्ड बैठक बैठक बोलाइएको छ ।


