प्रतिनिधि सभामा विभिन्न आठ अध्यादेश पेश – Kanika Khabar
Monday, May 11Nepali News Portal

प्रतिनिधि सभामा विभिन्न आठ अध्यादेश पेश

    मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सरकारले जारी गरेका विभिन्न आठवटा अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश भएका छन् ।

सोमबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा सातवटै अध्यादेश सरकारले पेश गरेको हो।

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३,सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ पेस भएका हुन्।

यसैगरी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ ,‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ , स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८३ पेस भएका हुन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्