राेल्पामा कोरोना कहर : ७५सङ्क्रमित, ५२ जना निको, २३ जना आइसोलेसनमा – Kanika Khabar
Sunday, July 19Nepali News Portal

राेल्पामा कोरोना कहर : ७५सङ्क्रमित, ५२ जना निको, २३ जना आइसोलेसनमा

    मा प्रकाशित

एलिना भण्डारी

साउन ३१, राेल्पा।

राेल्पामा कोरोना सङ्क्रमितको संख्या ७५ पुगेको छ । जिल्लामा संक्रमितको कुल संख्या ७५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय राेल्पाले बताएकाे छ । कार्यालयका अनुसार कुल सङक्रमित ७५ मध्ये ५२ जना निको भएर घर फर्किएका छन् भने २३ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्