कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या थ्रि डिजिटमा – Kanika Khabar
Tuesday, May 24Nepali News Portal

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या थ्रि डिजिटमा

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
नेपालमा आज शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु संख्या थ्रि डिजिटमा पुगेको छ । आज कपिलवस्तु, पर्सा र धनुषामा एक र एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।

ज्यान गुमाउनेमध्ये ८० जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आज देशभर ४६८ जना नयाँ संक्रमित थपिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्