कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या थ्रि डिजिटमा – Kanika Khabar
Saturday, July 19Nepali News Portal

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या थ्रि डिजिटमा

    मा प्रकाशित

कनिका खबर
साउन ३१, दाङ ।
नेपालमा आज शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु संख्या थ्रि डिजिटमा पुगेको छ । आज कपिलवस्तु, पर्सा र धनुषामा एक र एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।

ज्यान गुमाउनेमध्ये ८० जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आज देशभर ४६८ जना नयाँ संक्रमित थपिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्