विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड १६ लाख भन्दा धेरै – Kanika Khabar
Monday, July 27Nepali News Portal

विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड १६ लाख भन्दा धेरै

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ
विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ करोड १६ लाख भन्दा धेरै पुगेको छ । पछिल्लो तथ्यांक अनुसार २ करोड १६ लाख ४ हजार एकसय ६८ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये १ करोड ४३ लाख २३ हजार भन्दा धेरै सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ करोड ४३ लाख २३ हजार एकसय ७८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । ७ लाख ६८ हजार सातसय ३९ जनाको भने मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्