दाङमा नदीमा मोटर साइकल खस्दा एक जनाको मृत्यु

कनिका खबर साउन ३२, दाङ । दाङको राप्ती नदीमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गएराति एक जनाको ज्यान गएको हो । लु५७प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गएराति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित … Continue reading दाङमा नदीमा मोटर साइकल खस्दा एक जनाको मृत्यु