झण्डै १० हजार विद्यार्थी अयोग्य – Kanika Khabar
Thursday, June 11Nepali News Portal

झण्डै १० हजार विद्यार्थी अयोग्य

    मा प्रकाशित

कनिका खबर
भदाै १, दाङ ।
यसपालिकाे माध्यमिक शिक्षा परीक्षामा झण्डै १० हजार विद्यार्थी अयोग्य भएका छन् ।झण्डै १० हजार विद्यार्थी भने अयोग्य भएको परीक्षा वोर्डले जानकारी दिएको छ ।
राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसवर्ष ४ लाख ८२ हजार ९ सय ८६ परीक्षार्थी रहेकोमा ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको नतिजा आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्