कोरोनाका कारण जापानको अर्थव्यवस्थामा संकट – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

कोरोनाका कारण जापानको अर्थव्यवस्थामा संकट

    मा प्रकाशित

कनिका खबर
भदौ १, दाङ
कोरोना महामारीका कारण जापानको अर्थव्यवस्थामा चरण संकट देखिएको छ । कोरोना भाइरसको महामारीका कारण जापानको कुल ग्राहस्थ उत्पादन जीडीपीमा इतिहासमै सबैभन्दा गिरावट आएको हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा ७ दशमलब ८ प्रतिशतले जीडीपी घटेको छ । कोरोना महामारीका बीच डामाडोल भएको अर्थव्यवस्था जोगाउनका लागि अहिले नीतिनिर्मातामाथि दबाब दिइएको छ । अप्रिल–जुनको त्रैमासिकमा जापानी अर्थव्यवस्थामा आधाभन्दा बढी योगदान दिने निजी खपतमा पनि ८ दशमलब २ प्रतिशतले गिरावट आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्