भोलि मध्य रातिदेखि काठमाडौँ उपत्यकामा एक साताको लागि निषेधाज्ञा – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

भोलि मध्य रातिदेखि काठमाडौँ उपत्यकामा एक साताको लागि निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
भदौ २, दाङ ।
भोलि भदौ ३ गते राति १२ बजेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्