छिमेकीको घरमा गएर आत्महत्या – Kanika Khabar
Wednesday, May 1Nepali News Portal

छिमेकीको घरमा गएर आत्महत्या

    मा प्रकाशित

कनिका खबर

भदौ ३, दाङ ।
तुलसीपुरमा आज बुधबार एक व्यक्तिले आत्महत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका–१७ बनकट्टा निबासी ३० बर्षका शेखर केसी छिमेकी शशीराम दसौदीको घरको माथिल्लो तलमा गएर झुण्डिएर आत्महत्या गरेका हुन् । के.सी. झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

यस अघि पनि पटक पटक आत्महत्याको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्