नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पग्यो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पग्यो

    मा प्रकाशित

कनिका खबर
भदौ ३, दाङ ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२० पुगेको छ । आज बुधबार नेपालमा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएपछि मृत्यस हसनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौं र बर्दियामा एक एक जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक एक जना महिलाको कोरोनाले मृत्यु भएको छ ।

हिजो मंगलबार एकैदिन ७ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको थयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्