आज देशका प्रायः भागमा वर्षा – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज देशका प्रायः भागमा वर्षा

    मा प्रकाशित

कनिका खबर
भदौ ५, दाङ ।

आज आंशिकदेखि सामान्य मौसम बदली भई देशका अधिकांश भागमा पानी पर्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशमा आज अरु ठाउँको तुलनामा बढी वर्षा हुनेछ । केही स्थानहरूमा अहिले पनि पानी परिरहेको छ । भारी वर्षाको सम्भावना देखिएका प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका खोलाहरुमा पानीको बहाव बढ्नेमहाशाखाले भनेको छ । पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन भन्दै सचेत रहन महाशाखाले अपील गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्