आज नेपालमा थप ८५५ जनामा कोरोना पुष्टि – Kanika Khabar
Sunday, May 10Nepali News Portal

आज नेपालमा थप ८५५ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ ९, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा आज मंगलबार थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले यो सँगै कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको बताएका हुन।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्