आज कुन जिल्लामा कति थपिए कोरोना सङ्क्रमित ? (विवरणसहित) – Kanika Khabar
Sunday, April 20Nepali News Portal

आज कुन जिल्लामा कति थपिए कोरोना सङ्क्रमित ? (विवरणसहित)

    मा प्रकाशित

कनिका खबर
भदौ ९, दाङ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मंगलबार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका एकजना, ओखलढुंगाका १ जना, खोटाङका १ जना, झाापका ५ जना, मोरङका ४३ जना, सुनसरीका १६ जना र सोलुखुम्बुमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४२ जना, पर्साका ४ जना, बाराका १७ जना, महोत्तरीका १७ जना, रौतहटका ४४ जना, सप्तरीका ३ जना, सर्लाहीका ५८ जना र सिरहाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १९९ जना, काभ्रेका ५ जना, चितवनका ३७ जना, दोलखाका ३ जना, धादिङका ८ जना, नुवाकोटका एकजना, भक्तपुरका १४ जना, मकवानपुरका २ जना, रामेछापका एकजना, ललितपुरका १९ जना र सिन्धुपाल्चोकका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १३ जना, गोरखाका २ जना, तनहुँका ६ जना, नवलपरासी पूर्वका ४ जना, पर्वतका २ जना, लमजुङका एकजना र बाग्लुङका एकजनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका २३ जना, गुल्मीका २ जना, दाङका १८ जना, नवलपरासीका ८ जना, पाल्पाका ४ जना, प्युठानका ४ जना, बर्दियाका ६ जना, बाँकेका १५ जना, रुपन्देहीका ६९ जना र रोल्पाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका ५ जना, जुम्लाका एकजना, दैलेखका ४ जना, मुगुका एकजना, सल्यानका ४ जना र सुर्खेतका ५ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १९ जना, कंचनपुरका १२ जना, कैलालीका १६जना र डडेल्धुराका २ जना, डोटीका ४५ जना, बझाङका ९ जना र बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्