कोरोना सङ्क्रमणका कारण काँग्रेस नेता रञ्जितको मृत्यु – Kanika Khabar
Monday, March 17Nepali News Portal

कोरोना सङ्क्रमणका कारण काँग्रेस नेता रञ्जितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ ९, दाङ ।
कोरोना सङ्क्रमणका कारण नेपाली काँग्रेसका एकनेता गोविन्द रञ्जितको निधन भएको छ । काठमाडौं वडा नम्बर २१ काँग्रेस कार्यसमितिका अध्यक्ष रञ्जितलाई कोभिड १९ पुष्टि भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उहाँको उपचार भइरहेको थियो । आज बिहान ६७ वर्षय रञ्जितको निधन भएको परिवारले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्