कोरोना सङ्क्रमणका कारण काँग्रेस नेता रञ्जितको मृत्यु – Kanika Khabar
Sunday, May 22Nepali News Portal

कोरोना सङ्क्रमणका कारण काँग्रेस नेता रञ्जितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ ९, दाङ ।
कोरोना सङ्क्रमणका कारण नेपाली काँग्रेसका एकनेता गोविन्द रञ्जितको निधन भएको छ । काठमाडौं वडा नम्बर २१ काँग्रेस कार्यसमितिका अध्यक्ष रञ्जितलाई कोभिड १९ पुष्टि भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उहाँको उपचार भइरहेको थियो । आज बिहान ६७ वर्षय रञ्जितको निधन भएको परिवारले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्