भन्सार छली ल्याएको करिब ८० हजार मुल्य बराबरको सामान बरामद – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

भन्सार छली ल्याएको करिब ८० हजार मुल्य बराबरको सामान बरामद

    मा प्रकाशित

कनिका खबर
भदौं १३, महोत्तरी
जिल्ला प्रहरी कार्यालय महोत्तरीले भन्सार छली ल्याएको करिब ८० हजार मुल्य बराबरको सामान बरामद गरेको छ । महोत्तरीको मटिहानी न.पा १ स्थित ज १२ प ९३११ नम्बरको मोटरसाईकलमा भारतबाट भन्सार छली ल्याउँदै गर्दा हिजो प्रहरी देख्नसाथ तस्कर फरार भएपनि सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश बिष्टले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तस्करले विभिन्न खालका कपडा ल्याएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्