बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किदै – Kanika Khabar
Tuesday, August 25Nepali News Portal

बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किदै

    मा प्रकाशित

कनिका खबर
भदौंं १५, दाङ
बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किदै गएको छ । राष्ट्रपति एलेक्जेडर लुकासेन्कोविरुद्ध हजारौँ मानिस सडकमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको हो । राजधानी मिन्स्कलगायतका ठाउँमा धेरैको संख्यामा प्रहरी खटाइएको बीबीसीले जनाएको छ । बीबीसका अनुसार अहिलेसम्म १ सय २५ जनालाई पक्राउ गरिएकोे जनाएको छ । गएको अगस्ट ९ मा भएको चुनावमा धाँधली गरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्