महोत्तरी प्रहरीद्वारा खाद्यान्न सामग्री बरामद – Kanika Khabar
Monday, July 27Nepali News Portal

महोत्तरी प्रहरीद्वारा खाद्यान्न सामग्री बरामद

    मा प्रकाशित

कनिका खबर
भदौं १५, महोत्तरी
भन्सार छलि नेपालबाट भारत तर्फ लजादै गर्दा महोत्तरी प्रहरीले खाद्यान्न सामग्री बरामद गरेको छ । हिजो दिउँसो तस्करले एकडारा गाउँपालिका ४ मा लुकाएर लैजादै गर्दा १ सय ५० किलो, अन्दाजी मुल्य ७ हजारको केराउ प्रहरी चौकी हलखोरीको टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बरामद गरीएको समान आबश्यक कारबाहिका लागी भन्सार कार्यालय मलिबारा पठाईएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्