पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु – Kanika Khabar
Sunday, July 19Nepali News Portal

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १६, दाङ ।
कोरोना सङ्क्रमणका कारण पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।
७० वर्षीय चालिसे पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।

उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्