दाङमा थप १३ जनामा कोरोना पुष्टि – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

दाङमा थप १३ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौ १६, दाङ ।
पछिल्लो २४ घण्टामा दाङमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज दाङमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हिजोसम्म दाङमा ७८४ जना सङ्क्रमित रहेका थिए । योसँगै दाङमा सङ्क्रमितको संख्या ७९७ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्