कनिका लेन्स – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

कनिका लेन्स

    मा प्रकाशित

घाेराही उपमहानगरपालिका वडा नं.१४ अवस्थित संगम टाेलमा एक मिनी ट्रकले क्षति पुर्‍याएकाे छ ।

फलफूल लाेड गर्न जाने क्रममा सुनिल थापाकाे पर्खालमा ठाेक्किएर घरबाहिर बनाइएकाे टहराकाे जस्तापातामा क्षति पुर्‍याएकाे छ ।

टाेल विकास समितिकाे राेहवरमा क्षति भएकाे पर्खाल मर्मत गरिदिने गरी सहमति भएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्