बबई नदीमा नुहाउन गएका एक जना बेपत्ता – Kanika Khabar
Wednesday, July 29Nepali News Portal

बबई नदीमा नुहाउन गएका एक जना बेपत्ता

    मा प्रकाशित

कनिका खबर
भदौं २८, बर्दिया
बर्दियाको गुलरिया नगरपालिका–५ का २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन् ।

शनिबार नुहाउन बबई नदी पसेका उनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको खोजीमा डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्