सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक – Kanika Khabar
Thursday, April 30Nepali News Portal

सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक

    मा प्रकाशित

कनिका खबर
असोज १८, काठमाडौँ ।
निर्माणाधीन काठमाडौं निजगढ दु्रतमार्गमा सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक देखिएका छन् । १६ वटा कम्पनीले आयोजनाका सुरुङमार्गका लागि बनाइएका दुबै प्याकेजको पूर्वयोग्यता निर्धारण गर्ने प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।
नेपाली सेनाले सुरुङमार्ग निर्माणका लागि प्रतिस्पर्धा गर्ने कम्पनीको संक्षिप्त सूची तयार गर्न आशयपत्र आह्वान गरेकोमा एउटा प्याकेजमा २१ र अर्को प्याकेजमा २२ कम्पनीको आवेदन परेको सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्