दशैंमा नयाँ नोट नपाइने – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

दशैंमा नयाँ नोट नपाइने

    मा प्रकाशित

कनिका खबर
असोज २६, दाङ ।
यो वर्ष दशैंमा नयाँ नोट नपाइने भएको छ । दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको हो । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले हिजो आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।
बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो । तर, यसवर्षको दशैंमा नयाँ नोट वितरण नहुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्