राप्रपा नुवाकोटमा एकीकरण – Kanika Khabar
Monday, May 25Nepali News Portal

राप्रपा नुवाकोटमा एकीकरण

    मा प्रकाशित

कनिका खबर
असोज ३०, काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच नुवाकोटमा एकता भएको छ । समायोजन पश्चात नयां कार्यसमित गठन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षमा यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (संंयुक्त)का अध्यक्ष रहेका कुलवहादुर खड्गी चयन भएका छन् । विदुरमा आयोजित एकता कार्यक्रममा खड्गीलाई सर्वसम्मत रुपमा चयन गरिएको हो । दुई पार्टी समायोजन गरि गठन गरिएको जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा ३ जना चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा जयबहादुर तामाङ, शिव अधिकारी र नारायण अधिकारी रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्