मा प्रकाशित
कनिका खबर
कात्तिक १, दाङ
विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघेको छ । विश्वभरमा हाल सम्म ११ लाख ८ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ । विश्वभर ३ करोड ९५ लाख ६३ हजार मानिस सङ्क्रमित भएका छन् भने २ करोड ९६ लाख ४३ हजार ३ सय २३ जना भने उपचार पछि स्वस्थ भएका छन् ।


