कम्बोडियामा बाढी, २६ हजार भन्दा बढि घरबार बिहिन – Kanika Khabar
Saturday, June 27Nepali News Portal

कम्बोडियामा बाढी, २६ हजार भन्दा बढि घरबार बिहिन

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, दाङ
कम्बोडियामा आएको बाढीका कारण २६ जनाको मृत्यु भएको छ । बाढीका कारण २६ हजार भन्दा बढी सर्वसाधारण घरबारविहीन भएका छन् । बाढीबाट प्रभावितहरुको उद्धार कार्य जारी रहेको छ । वर्षाका कारण २५ वटा भन्दा बढी सहरका भौतिक संरचनामा क्षति पु¥याएको छ भने करिब २ लाख ५० हजार मानिस प्रभावित भएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेकाहरुको उद्धार तथा पुनस्र्थापनाको काम जारी रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्