सिरियामा भएको हवाइ आक्रमणमा ५० जनाभन्दा बढीको मृत्यु – Kanika Khabar
Sunday, April 19Nepali News Portal

सिरियामा भएको हवाइ आक्रमणमा ५० जनाभन्दा बढीको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, काठमाडौं

उत्तरी सिरियाको इदलिब प्रान्तमा रूसले गरेको हवाइ आक्रमणमा परि ५० जनाभन्दा बढीको मृत्यु भएको छ । बीबीसीले लेखे अनुसार मृत्यु हुनेमा अधिकांश टर्की समर्थित लडाकु रहेका छन् । फायलाक–अल–शाम नामक एक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण गरिएको थियो । आक्रमणपछि इदलिबमा रूस र टर्कीको मध्यस्थताबाट भएको संघर्षविराम शंकटमा परेको बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्