कनिका लेन्स – Kanika Khabar
Thursday, April 16Nepali News Portal

कनिका लेन्स

    मा प्रकाशित

ट्राफिक सक्रियता दुर्घटना न्यूनीकरण तथा खाेलामा हुने सवारी दुर्घटनाको जाेखिमकाे न्यूनीकरणका लागि दाङकाे नारायणपुरस्थित ट्राफिक प्रहरीले घाेराही तुलसीपुर सडकखण्ड अन्तरगत पत्रे खाेलामा मर्मत कार्य थालेकाे छ । दुर्घटनाकाे जाेखिम बढ्दो रूपमा देखिन थालेपछि पत्रे खाेलाकाे कचवेमा चर्किएकाे तथा भत्किएको ठाउँमा मर्मत गरिएकाे नारायणपुर ट्राफिक प्रमुख बिबेक महराले बताएका छन् । ट्राफिक प्रहरीले थालेकाे यस्ताे कार्यले सवारी अावागमनका लागि निकै सजिलाे भएकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्