काेराेना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप २५०८ जनामा काेराेना पुष्टि , २२६४ले काेराेना जिते, १७ जनाकाे मृत्युु – Kanika Khabar
Monday, September 21Nepali News Portal

काेराेना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप २५०८ जनामा काेराेना पुष्टि , २२६४ले काेराेना जिते, १७ जनाकाे मृत्युु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ८ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ६४ जनाले काेराेना जितेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ । याेसँगै मृत्यु हुनेका संख्या ९ सय ३७ पुगेकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्