मा प्रकाशित
कनिका खबर
कार्तिक २५, दाङ ।
मन्त्रीहरुको आगामी चैत्रसम्मको ५० प्रतिशत तलब कटौती गरिने भएको छ । हिजो सोमबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्याय गरेको हो ।
बैठकले मन्त्रिहरुको आगामी चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।