नेपालमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सूचि – Kanika Khabar
Sunday, November 22Nepali News Portal

नेपालमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सूचि

    मा प्रकाशित

कनिका खबर
कार्तिक २५, दाङ ।
नेपालमा ५ सयभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित भएका जिल्ला १३ वटा रहेका छन् । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म १३ जिल्लामा ५ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेको जनाएको हो ।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित झापा, मोरङ सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (पूर्व), दाङ र रुपन्देहीमा ५ सय बढी सक्रिय कोरोना संक्तमित रहेका छन् ।

 

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्