राजमोका अध्यक्ष केसीको उपचार सरकारले गर्ने – Kanika Khabar
Friday, June 26Nepali News Portal

राजमोका अध्यक्ष केसीको उपचार सरकारले गर्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, दाङ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार सरकारले गर्ने भएको छ । उनी कोरोनाबाट सङ्क्रमित भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निणर्य गरेको अर्थ मन्त्री विष्णु पौडेलले ट्वीटरमार्फत जानकारी दिएका छन्।

मन्त्री पौडेलले ट्वीटरमा लेखेका छन्( राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूणर् उपचार खर्च बेहोर्ने निणर्य गरेको पनि अवगत गराउँछु।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्