मा प्रकाशित
कनिका खबर
मंसिर ३, दाङ ।
नेपालमा हालसम्म कुल कोरोना संक्रमितमध्ये १ लाख ७९ हजार २ सय ४२ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार २४७ कोरोना संक्रमितको ज्यान गइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ । अहिले क्वारिन्टिनमा १ हजार १३ जना छन् ।


