मा प्रकाशित
कनिका खबर
माघ २९, दाङ ।
आज बिहीबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएकाे छ।
ताेलामा चार सय रुपैयाँले सुनकाे मुल्यमा गिरावट आएकाे हाे।
हिजो प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा चार सय रुपैंयाले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य बिहीबार ९१ हजार रहेको छ ।


