२५ जना कोरोना संक्रमित भैरहवास्थित भीम अस्पतालवाट निको भएर घर फर्के – Kanika Khabar
Monday, August 24Nepali News Portal

२५ जना कोरोना संक्रमित भैरहवास्थित भीम अस्पतालवाट निको भएर घर फर्के

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १९, भैरहवा।

२५ जना कोरोना संक्रमित रुपन्देहीको भैरहवास्थित भीम अस्पतालवाट आज निको भएर घर फर्केका छन् ।

कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्